फार्मेसी सेवाहरू

हामी औषधीको शुद्धता र बिरामीको सुरक्षालाई प्राथमिकता दिँदै व्यावसायिक औषधि सेवा प्रदान गर्दछौं।

होम डेलिभरी

हामी भरतपुर-७ र आसपासका क्षेत्रमा सुरक्षित रूपमा घरमै औषधी पुर्‍याउँछौं।

अर्डरका लागि:

पुर्जी अपलोड गर्नुहोस् कल गरेर अर्डर गर्नुहोस्

स्वास्थ्य निगरानी

नियमित स्वास्थ्य परीक्षणका लागि हाम्रो दक्ष टोली सधैँ तत्पर छ:

विशिष्ट सामग्रीहरू

हामीसँग उच्च गुणस्तरका सर्जिकल र प्राथमिक उपचार सामग्रीहरू उपलब्ध छन्:

• घाउ सफा गर्ने सामान (Bandages/Gauze)
• सर्जिकल मास्क र पन्जा (Masks/Gloves)
• स्यानिटाइजर र एन्टिसेप्टिक (Sanitizers)
• अर्थोपेडिक सपोर्ट (Knee/Ankle Supports)