आदरणीय ग्राहकहरूमा विनम्र अनुरोध
नमस्ते एवं हार्दिक अभिवादन,
विमल फार्मेसीको तर्फबाट समस्त आदरणीय ग्राहक तथा बिरामी महानुभावहरूमा सुस्वास्थ्यको कामना गर्दछौं।
बिरामीको कठिन समयमा औषधीको अभाव नहोस् भन्ने उद्देश्यले हामीले मानवीय नाताले उधारो (Credit) मा औषधीहरू उपलब्ध गराउँदै आएका थियौं।
तर, बिरामी निको भएर घर फर्किसक्नुभएपछि पनि धेरैजसो महानुभावहरूले लामो समयसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्नुभएको छैन।
अतः, आफ्नो नैतिकतालाई आत्मसात गर्दै, तपाईंको नाममा रहेको बाँकी बक्यौता रकम यथाशिघ्र चुक्ता गरिदिनुहुन हामी विनम्र अनुरोध गर्दछौं।
भुक्तानी विवरण हेर्नुहोस्औषधी खोज्नुहोस्
के तपाईं कुनै विशेष औषधी वा स्वास्थ्य सेवा खोज्दै हुनुहुन्छ? हाम्रो डाटाबेस प्रयोग गर्नुहोस्।
अहिले खोज्नुहोस् →हाम्रा सेवाहरू
विशेष अंकोलोजी केयर, प्रेस्क्रिप्सन अनुसार औषधी वितरण र भरतपुर क्षेत्रभरि होम डेलिभरी।
थप जान्नुहोस् →